
२६ मंसिर । सुदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले केही कर्मचारी माग गरेको छ ।
करारमा भर्ना गर्नेगरी इन्जिनियरिङ सेवाका प्राविधिक ४३ संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र अर्थात् २०७७/०९/१६ गतेसम्म दरखास्त आह्वान गर्न सक्नेछन् ।