back
CTIZAN AD

नयाँ अध्यादेश संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण-उपसभापति विमलेन्द्र निधी

वि.सं.२०७७ मंसिर ३० मंगलवार

855 

shares

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विद्यादेवी भण्डारीद्धारा जारी संबैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण भएको बताएका छन् ।

उनले उक्त अध्यादेश अस्वीकार्य भएको बताउँदै अध्यादेश सर्वसत्तावादी र अधिनायकवादीको काम भएको आरोप समेत लगाएका छन् ।

सामाजिक संजालमा ट्विटरमा लेख्दै उनले भनेका छन्– ‘आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो । संविधान र प्रणालीमाथी नाङ्गो आक्रमण हो । घोर भत्र्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन ।’

वि.सं.२०७७ मंसिर ३० मंगलवार १५:३० मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...