back
CTIZAN AD

भाउजुको सम्झनामा लक्ष्मी श्रेष्ठले सार्वजनिक गरिन् म्युजिक भिडियो

वि.सं.२०७७ पुस ६ सोमवार

1.3K 

shares

न्युयोर्क निवासी साहित्यकार लक्ष्मी श्रेष्ठकोे ‘तिमीलाई नसम्झेको’ म्युजिक भिडियो हालै सार्वजनिक गरेकी छन् ।

भाउजु स्व. अनुजा कुँवर रावतको सम्झनामा लेखिएको गीतलाई श्रेष्ठले युट्युब च्यानलको माध्यमबाट सार्वजनिक गरेकी हुन् ।

वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत र गायक प्रताप दासको मीठो स्वर रहेको उक्त भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन न्युयोर्कका ओम कर्माचार्यले गरेका छन् भने सहायक छायाङ्कन अभिशेक कर्माचार्यको रहेको छ । हान्सी र मुनाले कलाकारको भूमिका निभाएका छन् ।

यो भिडियोलाई ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्सनले बनाएको हो ।

गीतलाई सार्वजनिक गर्न पाउँदा सन्तोषको स्वास फेरेको लेखिका श्रेष्ठले बताइन् । हामी मान्छेको जीवन नै दुःख र सुखले भरिएको एउटा सिंगो कथा भएको भन्दै श्रेष्ठले यो गितले सबैको मन छुने विश्वास व्यक्त गरिन् ।

वि.सं.२०७७ पुस ६ सोमवार १६:१४ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...