back
CTIZAN AD

‘ओली-भण्डारीका प्रतिगमनकारी हर्कतले उखु किसानका आन्दोलन ओझेलमा पर्यो’

वि.सं.२०७७ पुस ९ बिहीवार

774 

shares

९ पुस, काठमाडौं । पूर्वप्रधानमान्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटनको कदमले राजधानीमा आन्दोलनरत उखु किसानको आन्दोलन ओझेलमा परेको बताएका छन् ।

काठमाडौंमा धर्नारत उखु किसानको आन्दोलन ओझेलमा र उनीहरुको जीवन जाडोमा जोखिममा परेकोले यसको समाधानका लागि राज्यले झण्डै एक अर्ब रकम मिलमालिकबाट असुल गर्ने गरी तुरुन्त दिन माग गरेका छन् ।

सामाजिक संजाल ट्विटरमा लेख्दै डा भट्टराईले भनेका छन् ‘उखु किसानलाई नबिर्सौं ! ओली–भण्डारीका प्रतिगमनकारी हर्कतले देशको ध्यान अन्तै मोडिएको अवस्थामा काठमाण्डौमा धर्नारत किसानको आन्दोलन ओझेलमा र उनीहरूको जीवन जाडोमा जोखिममा पर्दैछ । यसको तत्कालीन हलनिम्ति राज्यले एक अर्ब चानचुन रकम मिलमालिकबाट पछि असुल गर्नेगरी किसानलाई तुरून्त देओस् !’

Image

वि.सं.२०७७ पुस ९ बिहीवार २१:३५ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...