back
CTIZAN AD

मिर्गाैला रोगीद्वारा सहयोगको याचना

वि.सं.२०७३ माघ ४ मंगलवार

915 

shares

 ४ माघ, खोटाङ । दुवै मिर्गौला काम नलाग्ने भएपछि यहाँका एक पीडितले उपचारका लागि सहयोगको याचना गरेका छन् ।

पाँच महिनादेखि औषधिका भरमा बाँचेका दिक्तेल नगरपालिका– ८ का ४४ वर्षीय टङ्कराज राईले आफ्ना दुवै मिर्गाैलाले काम नदिने थाहा पाएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन् ।

उनलाई सहयोग गर्न चाहनेले मोबाइल नं ९८२५७९१५१३ र ९८२३५५५२५३ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको स्थानीयवासी एलिना राईले बताउनुभयो ।

वि.सं.२०७३ माघ ४ मंगलवार ०६:२२ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...