back
CTIZAN AD

आजबाट फिल्म हल खुल्दै, हेर्नुहोस् कुन–कुन चलचित्र चल्दैछन् ?

वि.सं.२०७७ पुस १० शुक्रवार

804 

shares

काठमाडौं । शुक्रबार (आज) देखि फिल्म हल खुल्ने भएका छन् । गत वर्षको चैत्रदेखि बन्द रहेका फिल्म हलहरू आज (शुक्रबार) बाट खुल्ने भएका हुन । सरकारले हल सञ्चालनमा ल्याउन अहिलेसम्म कुनै निर्णय नगरे पनि हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णयबाट हल सञ्चालन गर्न लागेका हुन ।

सरकारले सबै क्षेत्र खोलिसकेको र फिल्म हल मात्रै बन्द गर्नुपर्ने कुनै गतिलो कारण देखाउन नसकेका कारण चलचित्रकर्मी हल खोल्ने निर्णयमा संघले जनाएको छ । फिल्म रिलिजका लागि अधिकांश हलले आन्तरिक तयारी गरिसकेको संघले जनाएको छ ।नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा आजबाट पुरानै फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ लगाउने संघले जनाएको छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ११:१७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...