back
CTIZAN AD

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आजपनि स्थगीत

वि.सं.२०७७ पुस १६ बिहीवार

771 

shares

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनसँगै थप विस्तार भएको मन्त्रिपरिषद्विरुद्धको रिटको सुनुवाई विहिबार पनि स्थगीत भएको छ ।

काम चलाउ भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को थप विस्तार गरेको र त्यसलाई तत्काल रोक्नुपर्ने भन्दै सर्वोच्चमा परेको रिट बिहिबार न्यायाधिश कुमार रेग्मीको इजलासमा पेसी चढेर स्थगीत भएको हो ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरु लोकेन्द्र ओली, केशजंग केशी र दिनेश लामिछानेद्धारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै छुट्टाछुट्टै दायर गरिएको रिट दायर गरिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नवनियुक्त मन्त्रीहरुलाइ काममा नलगाउनु, मन्त्रिपरिषद्को थप बिस्तार नगर्नु, राष्ट्रलाई थप आर्थिक भार पर्ने कार्य नगर्नु, दीर्घकालीन असर पर्ने निर्णय नगर्नु भन्ने माग सहित मंगलबार रिट दायर गरेका थिए ।

बुधबार सुनुवाइ हुने भनिएको उक्त रिट न्यायाधिश ईश्वर प्रसाद खतिवडाको इजलासमा पेसी चढेपछि ‘हेर्न नभ्याइनेमा राखिएको थियो ।

वि.सं.२०७७ पुस १६ बिहीवार १६:०४ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...