back
CTIZAN AD

नेकपा विभाजन केवल राजनीतिक कारणले मात्रै भयो, यो दुःखद छ – दिनानाथ शर्मा

वि.सं.२०७७ पुस १७ शुक्रवार

777 

shares

पुस १७, काठमाडौं । राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेकपा विभाजन राजनीतिक कारणले मात्रै भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘यो पार्टी विभाजन, कुनै सिद्धान्तका आधारमा, कुनै विचारको आधारमा, कुनै दर्शनको आधारमा हुन गईरहेको छैन्, केवल राजनीतिक कारणले मात्रै विभाजन हुन गईरहेको छ, जुन कुरा दुःखद हो ।’

विगतका समयमा भएका पार्टी विभाजन राजनीतिक स्वार्थका कारणले नभएको उनको भनाई छ । ‘हिजो हामी विभाजित हुँदा विचारको कारण, दर्शनको कारण, सिद्धान्तको कारणले, सामान्य राजनीतिक स्वार्थका कारणले होइन दर्शनका कारणले विभाजित भएका थियौं’, शर्माले भने ।

शर्माले आफुँले विगतमा कांग्रेसलाई आन्तरिक एकता गर्न सुझाब दिने गरेको भन्दै आफ्नो पार्टीमा आएको अवस्थाले निकै दुःख लागेको बताए ।

सम्बन्धित समाचार

राष्ट्रिय सभामा दिनानाथ शर्माले भने – पार्टी विभाजनले मेरो मुटु चिरिएको छ

वि.सं.२०७७ पुस १७ शुक्रवार १७:२१ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...