back
CTIZAN AD

राष्ट्रपति भण्डारीको तारिफ गर्दै प्रधानमन्त्री ओलीले भने – असाधारण देशभक्त !

वि.सं.२०७७ पुस १९ आइतवार

882 

shares

पुस १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी निकै नै असाधारण व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका छन् । आइतबार आफुँ पक्षीय विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले भण्डारीको प्रशंसा गरेका हुन् ।

उनले भण्डारीमा निकै शालीनता र भद्रता रहेको बताए । उनका अनुसार राष्ट्रपति भण्डारी असाधारण देशभक्त हुन् ।

‘देशले पहिलोपल्ट महिला राष्ट्रपति पाएको छ,’ ओलीले भने, ‘गरिमामय, जिम्मेवार ढङ्गले व्यवहार गर्ने, शालीन र भद्र महिला, जसमा असाधारण देशभक्ति छ।’

ओलीले राष्ट्रपतिको विरोध गर्नेहरुलाई लाज नभएकाको संज्ञा पनि दिएका छन् ।

वि.सं.२०७७ पुस १९ आइतवार १७:२२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...