back
CTIZAN AD

नेताहरुको जिम्मेवारी बाँडफाँड गर्न माधव नेपालको नेतृत्वमा कार्यदल गठन

वि.सं.२०७७ पुस १९ आइतवार

795 

shares

पुस १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले पार्टी एकता र नेताहरुको जिम्मेवारी बाँडफाँड गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी एकता र जिम्मेवारी बाँडफाँडको विषयमा कार्यदल गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीभित्रका समग्र सांगठनीक काम कार्यदलमार्फत हुनेछन् । जिल्ला, प्रदेश, जनवर्गीय संगठनलगायत र पार्टी एकताबारेका बाँकी काम कार्यदलले गर्ने उनले जनाए ।

श्रेष्ठले सोमबार पुनः बस्ने बैठकले कार्यदलबारे विस्तृत निर्णय जानकारी दिए । उनका अनुसार आजको बैठकमा यसअघिको आन्दोलनका कार्यक्रमबारे पनि समिक्षा भएको थियो ।

वि.सं.२०७७ पुस १९ आइतवार १८:१२ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...