back
CTIZAN AD

१७ कम्पनी ६ अर्ब बराबरको आइपीओ ल्याउने तयारीमा

वि.सं.२०७७ पुस १९ आइतवार

879 

shares

१९ पुस, काठमाडौं । सेयर बजारमा सुचिकृत हुनका लागि १७ कम्पनीहरु पाइप लाइनमा छन्। ती कम्पनीहरुको ५ अर्ब ८२ करोड ६४ लाख ३७ हजार ७२० रुपैयाँ बराबरको ५ करोड ८१ लाख ८२ हजार ८३६ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा रहेका छन् ।

केहि समय सुस्थ रहेको सेयर बजारले पुन रुप लिन थालेको छ । हाल सेयर बजारमा आएको सकारातमक उछालका कारण आईपीओमा लगानीकर्ताको ध्यान जान थालेको छ । हाल धितोपत्र बोर्डको पाइप लाइनमा रहेका कम्पनीहरु मध्य धेरै जस्ता जलविद्युत क्षेत्रका कम्पनीहरु रहेका छन् ।

हाल बोर्डको पाइप लाइनमा ११ वटा जलविद्युत कम्पनी रहेका छन् । जसमध्य सबैभन्दा बढी भोटेकोशी जलविद्युत् कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता आइपीओ पाइप लाइनमा रहेको छ ।

बीमा कम्पनीतर्फ भने ज्योती लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आइपीओ बोर्डको पाइप लाइनमा रहेको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १७:२० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...