back
CTIZAN AD

नेकपा ओली खेमाको पुतलीबजार नगर स्तरीय भेला सप्पन्न

वि.सं.२०७७ पुस २२ बुधवार

717 

shares

स्याङ्जा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुतलीबजार नगर कमिटीले नगर स्तरीय भेला सम्पन्न गरेको छ । आज बुधबार पुतलीबजारमा पार्टी सदस्य देखि जनवर्गीय संगठनका पदाधिकारीहरुको बृहत् उपस्थितिमा भेला सम्पन्न भएको नेकपा स्याङ्जाले जनाएको छ ।

भेलामा पार्टी केन्द्रिय कमिटी सदस्य तथा गण्डकी प्रदेश सह-ईन्चार्ज खगराज अधिकारी, पार्टी केन्द्रिय कमिटी सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पार्टी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे, पार्टी केन्द्रिय सदस्यहरु नारायण मरासिनी, पुण्य भुसाल र सिमा क्षेत्रीले मन्तव्य राखेका थिए ।

भेला नगर कमिटी अध्यक्ष तारा शर्माको अध्यक्षता र नगर कार्यालय सचीव अमृत नेपालीको सन्चालनमा सप्पन्न भएको थियो ।

वि.सं.२०७७ पुस २२ बुधवार २०:२३ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...