२४ पुष, काठमाडौँ । स्वास्थ्य कार्यालय रामेछापले करार सेवामा विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
रामेछाप स्थित उक्त संस्थाले जनस्वास्थ्य अधिकृतमा १, रोभिङ अ.न.मी सहायकमा २, ल्याब असिस्टेन्टमा १, अ.न.मी मा २ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले नागरिकताको फोटोकपी, हालसालै खिचेको पिपी साईजको २ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने छ ।
यस्तो छ सूचना :

वि.सं.२०७७ पुस २४ शुक्रवार ११:०९ मा प्रकाशित






























