back
CTIZAN AD

अमेरिकामा कोरोनाबाट एकैदिन ३४५६ जनाको मृत्यु, २ लाख ८३ हजार बढी संक्रमित

वि.सं.२०७७ पुस २५ शनिवार

885 

shares

२५ पुस, काठमाण्डौं । अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिन ३ हजार ४५६ जनाको मृत्यु भएको छ । साथै २ लाख ८३ हजार २०४ जना संक्रमित भएका छन् ।

गत जनवरी ८, शुक्रबारका दिन २४ घन्टामा उक्त संख्या पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालय उल्लेख गरेको छ ।
अमेरिकामा हालसम्म २ करोड २१ लाख ३७ हजार ३ सय ५० कोरोना बिरुद्धको खोप वितरण गरिएको छ भने ६६ लाख ८८ हजार २ सय ३१ जनाले खोप लगाईसकेका छन् ।

हालसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ करोड २२ लाख ८५ हजार ८ सय १२ पुगेको छ भने कूल निको हुनेको संख्या ७७ लाख ७५ हजार ७ सय ४७ पुगेको छ ।

त्यस्तै अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार ४ सय ७५ पुगेको छ ।

वि.सं.२०७७ पुस २५ शनिवार १९:५७ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...