back
CTIZAN AD

जापानमा एक नेपाली युवाको मृत्यु

वि.सं.२०७७ पुस २७ सोमवार

606 

shares

२७ पुस, काठमाडौं । जापानमा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।

मुस्ताङ थासाङ गाउँपालिका वडा नं ४ घर भइ हाल पोखरा निवासी सन्दिप तुलाचनको हृदयघातबाट मृत्यु भएको हो ।

थकाली सेवा समाज (थसेस) जापानका सदस्य समेत रहेका तुलाचन जापानको कावासाकीमा शहरमा बस्दै आएका थिए । आइतबार बिहान करिब ४ बजे अचेत अवस्थामा भेटिएका उनलाई अस्पतालले हृदयघातबाट मृत्यु भएको घोषणा गरेको हो ।

उनको मृत्युले जापानमा रहेका सम्पूर्ण थकाली समुदाय मर्माहत भएको भन्दै थसेसले दुःख व्यक्त गरेको छ ।

समाजले कोरोना महामारीले ल्याएको परिस्थितिका कारण उनको शब नेपाल ल्याउन सकिने अवस्था नभएको भन्दै जनवरी १८ तारिख सोमबार २ः३० मा जापानमै अन्तेष्टि गरिने बताएको छ ।

वि.सं.२०७७ पुस २७ सोमवार १३:११ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...