back
CTIZAN AD

बाबुआमा बने कप्तान बिराट कोहली र अनुष्का शर्मा

वि.सं.२०७७ पुस २७ सोमवार

906 

shares

२७ पुस, काठमाडौं । टीम इण्डियाका कप्तान विराट कोहली र बलिवुड नायिका अनुष्का शर्मालाई पुत्री लाभ भएको छ ।

कप्तान कोहलीले आफूहरुलाई सुन्दर पुत्री लाभ भएको खबर सामाजिक संजालमार्फत् आफ्ना फ्यानहरुलाई सेयर गरेका छन् ।

मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अनुष्काले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी हुन् । कप्तान कोहलीले आमा छोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको समेत बताएका छन् ।

Posted by Virat Kohli on Monday, January 11, 2021

वि.सं.२०७७ पुस २७ सोमवार १७:१२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...