back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०७७ पुस २८ मंगलवार

750 

shares

२८ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार, पुष २८ गते, जनवरी १२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ १२ पैसा र विक्रिदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । शनिबारदेखि एउटै भाउमा कारोबार हुँदै आएको डलरको भाउमा मंगलबार २३ पैसाले बृद्दि भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ४३ पैसा र विक्रिदर १४३ रुपैयाँ १६ पैसा रहेको छ । युरोको भाउ आज झण्डै ४० पैसाले घटेको छ ।

त्यस्तै आज पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ५ पैसा र विक्रिदर १५८ रुपैयाँ ८६ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ५१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.12 117.72
EUR (European Euro)
1 142.43 143.16
GBP (UK Pound Sterling)
1 158.05 158.86
CHF (Swiss Franc)
1 131.68 132.35
AUD (Australian Dollar)
1 90.35 90.82
CAD (Canadian Dollar)
1 91.76 92.23
SGD (Singapore Dollar)
1 88.09 88.54
JPY (Japanese Yen)
10 11.25 11.31
CNY (Chinese Yuan)
1 18.08 18.18
SAR (Saudi Arabian Riyal)
1 31.22 31.38
QAR (Qatari Riyal)
1 32.16 32.33
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 31.89 32.05
MYR (Malaysian Ringgit)
1 28.90 29.05
KRW (South Korean Won)
100 10.67 10.72
SEK (Swedish Kroner)
1 14.15 14.22
DKK (Danish Kroner)
1 19.15 19.25
HKD (Hong Kong Dollar)
1 15.10 15.18
KWD (Kuwaity Dinar)
1 385.81 387.79
BHD (Bahrain Dinar)
1 310.66 312.25

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ पुस २८ मंगलवार ०८:०१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...