back
CTIZAN AD

लाइसेन्स आवेदनको कोटा प्रणाली हट्ने, परीक्षाको जानकारी एसएमएस बाटै

वि.सं.२०७७ पुस २८ मंगलवार

687 

shares

२८ पुस, काठमाडौं । चालक अनुमतिपत्र (लाइसेन्स) को परिक्षामा संलग्न हुनको लागि रहदै आएको कोटा प्रणालीको अन्त्य हुने भएको छ । आगामी साता देखि दिनमा जति पनि आबेदन भर्नमिल्ले व्यवस्था यातायात व्यवस्था विभागले गर्न लागेको हो ।

यसअघि दैनिक रुपमा ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन सक्ने व्यवस्था थियो । जसका कारणले गर्दा आवेदन दिने धेरै हुदा सर्वरमा समश्या देखा पर्दै आएको छ । अबभने यातायात व्यवस्था विभागले जतिपनि आवेदन दिन सक्ने व्यवस्था ल्याउन लागेकाले सेवाग्राहीले बेहाेर्दै आएको झण्झटिलो पक्रियाको अन्त्य हुने भएको छ ।

विभागले आबेदन प्रणालीलाई अब भने पुणरुपमा अनलाई प्रणलीमा लान लागेको छ । अब, देखि लाइसेन्सको परीक्षा दिन चाहाने जतिपनि सेवाग्राहीले जुनसुकै समयमा पनि आवेदन दिनसक्ने र आबेदन दिईसकेपछि कुनदिनमा परीक्षा हुनेभन्ने पनि प्रणालीमार्फत नै जानकारी प्राप्त गर्न सकिने व्यवस्था ल्याउन लागिएकाे विभागले जानकारी दिएको छ ।

काेरोना महामारीका कारण ९ महिनापछि लाइसेन्स परीक्षा खुलेकाले हाल सेवाग्राहिको चाप विभागको क्षेमताभन्दा धेरैनै रहेको छ जसले गर्दा सेवाग्राहिहरुले सहज रुपमा सेवाप्राप्त गर्न सकिरहेका छैनन् ।

वि.सं.२०७७ पुस २८ मंगलवार १६:३७ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...