back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ माघ ३ शनिवार

969 

shares

३ माघ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार माघ ३ गते, जनवरी १६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । आज डलरको भाउ ५ पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ६९ पैसा र विक्रिदर १४२ रुपैयाँ ४२ रहेको छ । आज युरोको भाउ ९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ १३ पैसा र विक्रिदर १५९ रुपैयाँ ९५ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ५६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.62 117.22
EUR (European Euro)
1 141.50 142.22
GBP (UK Pound Sterling)
1 159.13 159.95
CHF (Swiss Franc)
1 131.43 132.11
AUD (Australian Dollar)
1 90.28 90.75
CAD (Canadian Dollar)
1 91.86 92.34
SGD (Singapore Dollar)
1 87.85 88.30
JPY (Japanese Yen)
10 11.25 11.31
CNY (Chinese Yuan)
1 18.02 18.11
SAR (Saudi Arabian Riyal)
1 31.09 31.25
QAR (Qatari Riyal)
1 31.89 32.05
THB (Thai Baht)
1 3.88 3.90
AED (UAE Dirham)
1 31.75 31.91
MYR (Malaysian Ringgit)
1 28.89 29.04
KRW (South Korean Won)
100 10.62 10.67
SEK (Swedish Kroner)
1 13.98 14.05
DKK (Danish Kroner)
1 19.02 19.12
HKD (Hong Kong Dollar)
1 15.04 15.12
KWD (Kuwaity Dinar)
1 384.62 386.60
BHD (Bahrain Dinar)
1 309.34 310.93

निरन्तर ओरालो लाग्दै डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ माघ ३ शनिवार ०७:४८ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...