back
CTIZAN AD

रसुवागढी हाइड्रोपावरले माग्यो कर्मचारी

वि.सं.२०७७ माघ ५ सोमवार

648 

shares

५ माघ, काठमाडौैं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले करार सेवामा योग्यता र अनुभव भएका कर्मचारीको माग गरेको छ ।

महाराजगञ्ज स्थित उक्त कम्पनीले मेकानिकल ईन्जिनियर, तह– ७ मा मेकानिकल ईन्जिनियरिङ्ग विषयमा स्नातक उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको एकजना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले आफ्नो योग्यता र अनुभवका प्रमाणपत्र, बायोडाटा सहित सूचना प्रकाशित मितिले १० दिनभित्र कार्यालयको समयमा दरखास्त दिनुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ०१–४३७१७४४, ०१–४३७१७९४ मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १०:३६ मा प्रकाशित

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...