back
CTIZAN AD

एनआरएनए जाम्बियाद्वारा राजदूत राईको स्वागत (तस्बिरसहित)

वि.सं.२०७३ माघ ७ शुक्रवार

996 

shares

jambiya3लुसाका,जाम्बिया । गैरआबासिय नेपाली संघ जाम्बियाले ,जाम्बियाको लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरि सात अफ्रिकन राष्ट्रहरुका लागि नेपालका राजदूत अमृत बहादुर राईको सम्मानमा स्वागत तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै राजदूत राईले नेपाल बहिर बस्ने सबै नेपाली देशका वास्तविक दुत भएकाले ,सबै एनआरएनहरुले नेपालको आर्थिक र सामाजिक बिकासमा सलङन हुन अनुरोध गर्नु भयो ।

nrna-jambiya

नेपाल सरकार ,राजदुतावश र आफु यस क्षेत्रमा रहेका नेपालीहरुको सुख दु:खमा सलङन हुन चाहेको र यहाँहरुलाई नेपालको बिकास अभियानमा सँगै लग्न चाहेको बताउनु भयो ।

संघका जाम्बिया अध्यक्ष बिदुर खनालले राजदूत राईलाई धन्यवाद दिदै ,जम्बियामा रहेका नेपालीहरु नेपालमा लगानी र बिकास अभियानमा सहभागि हुन चाहेको र त्यसका लागी दूतावासले समन्वय गर्न अनुरोध गर्नु भयो ।

उहाले एनआरएन कार्डमा सहजिकरण र यस क्षेत्रका नेपालीहरुको अनलाइन रेकर्ड राजदुतावशले राख्नु पर्ने बताउनु भयो ।

उहाले अगाडि भन्नु भयो विश्वकै आश्चर्य भिक्टोरिया फल्स रहेको जाम्बिया र हिमालहरुको सुन्दर देश नेपालबिच पर्यटकको अनुभव आदानप्रदान र पर्यटन बिकासमा साझेदारी हुन सक्ने बताउनु भयो ।

jambiya2

वि.सं.२०७३ माघ ७ शुक्रवार ११:५० मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...