back
CTIZAN AD

बेलायतबाट आएका तीनजनामा नयाँ प्रजातिको कोरोना संक्रमण भएको पुष्टि

वि.सं.२०७७ माघ ५ सोमवार

861 

shares

५ माघ, काठमाडौं । नेपालमा तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति (भेरियन्ट) भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका ६ मध्ये ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो ।

केहीदिन अघि बेलायतबाट आएका उनीहरुलाई मन्त्रालयले निगरानिमा राखेको थियो । उनीहरुमा गरिएको परीक्षणमा तीन जनामा कोरोना नेगेटिभ पाइएपछि नयाँ प्रजातिको संक्रमण हो होइन भन्ने परीक्षणका लागि बिश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा पठाइएको थियो ।

त्यहाँ गरिएको परीक्षणमा उक्त नमुनामध्ये २८ वर्षीया महिला तथा ६७ र २३ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । ती मध्ये महिला र ३२ वर्षीय पुरुषमा पिसीआर परीक्षणमा नेगेटिभ देखिएको र अर्का ६७ वर्षीय पुरुषमा संक्रमण देखिएपनि कुनै लक्षण नदेखिएको पनि मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ ।

No description available.

वि.सं.२०७७ माघ ५ सोमवार १३:५२ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...