back
CTIZAN AD

बाबुरामले सर्वोच्च अदालतलाई तर्साउन खोजे : कमल थापा

वि.सं.२०७७ माघ ५ सोमवार

927 

shares

माघ ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता डा. बाबुराम भट्टराई अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् । भट्टराईले ‘प्रतिनिधि पुनस्र्थापना नभए हातमा दही जमाएर नबस्ने’ भन्ने अभिव्यक्ति दिएपछि थापाले आपत्ति जनाएका हुन् ।

भट्टराई अदालतलाई तर्साउन र संविधानको हत्या गर्न उद्धत रहेको थापाको आरोप छ । सामाजिक सञ्जालमार्फत भट्टराईको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले भनेका छन् – ‘प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर, रामनाम जपेर बस्दैनौं’ भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको देखिन्छ ।

थापाको अनुसार संविधानमा रहेका अस्पष्टता र विवाद निरुपण गर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको छ । जसको सम्मान सबैले गर्नुपर्ने उनको भनाई छ ।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता बाबुराम भट्टराईले संसद पुनस्र्थापना नभएर प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

वि.सं.२०७७ माघ ५ सोमवार १३:५४ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...