back
CTIZAN AD

विद्युत प्राधिकरण जुम्लाले निकाल्यो लोडसेडिङको तालिका

वि.सं.२०७७ माघ ५ सोमवार

771 

shares

५ माघ, काठमाडौं । विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको तालिका नै निकालेर लोडसेडिङ भएको जानकारी दिएको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै समुह क मा पर्ने टूडिखेल, बाहिनी, महतगाउँ, मिजा, गैरागाउँ र हस्पिटलमा दिउँसो १२ बजेदेखि बेलुका साढे नौ बजेसम्म लोडसेडिङ हुने र समुह ख मा पर्ने विजयनगर ठूलो, विजयनगर सानो, बोहोरा गाउँ र बसपार्कमा साढे १२ बजेदेखि साढे नौ बजेसम्म लोडसेडिङ हुने बताएको हो ।

यस्तो छ तालिका

No description available.

वि.सं.२०७७ माघ ५ सोमवार १४:२० मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...