back
CTIZAN AD

एलिना चौहानको ‘जाने भए गैजा’ सार्वजनिक, (हेर्नुहोस् भिडियोमा)

वि.सं.२०७७ माघ ५ सोमवार

819 

shares

काठमाडौं । विशाल निरौलाको शब्द र संगीत तथा गायिका एलिना चौहानको भोकल रहेको ‘जाने भए गैजा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा एलिना आफैं फिचर्ड छिन् ।

गीतमा छोडी जाने प्रेमिलाई मतलब छैन भनी व्यांग्य गरिएको छ । एकान्त मगरले निर्देशन गरेको भिडियोलाई एलेन मगरले छायाँकन गरेका छन् । भिडियोमा सम्पादन पनि निर्देशक मगरले नै गरेका हुन् ।

वि.सं.२०७७ माघ ५ सोमवार १६:०१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...