back
CTIZAN AD

विवाह गर्दै ‘नागिन गर्ल’ मौनी, को हुन् त उनका दुलाहा ?

वि.सं.२०७७ माघ ६ मंगलवार

768 

shares

काठमाडौं । टेली सिरियल ‘नागिन’ बाट उदाएकी अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिने भएकी छन् ।

भारतिय मिडियाका अनुसार उनले दुवई निवासी सुरज नान्बियारसँग विवाह गर्न लागेकी हुन् । मौनी र सुरज पछिल्लो केहि समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरु एक अर्कासँग डेट पनि गरिरहेको थिए ।

पछिल्लो समय हट फोटोसुटका कारण चर्चामा आइरहने मौनीले केहि समयअघि आफ्नो सम्बन्धको बारेमा जानकारी दिँदै सुरज र उनको परिवारको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । अहिले उनीहरु विवाहको तयारी गरिरहेको बताइएको छ ।

टेली सिरियल बाट चर्चा कमाएकी उनले बलिउडका धेरै फिल्मका गीतमा पनि अभिनय गरिसकेकी छन् । अब उनी फिल्म ब्रह्मास्त्रु मा देखिदैछिन् ।

यस फिल्ममा आलिया भट्ट र रणबीर कपूर मूखय भूमिकामा देखिदैछन् । यस फिल्ममा मौनी खलनायकको भूमिकामा छिन् ।

वि.सं.२०७७ माघ ६ मंगलवार १०:४१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...