back
CTIZAN AD

गण्डकी प्रदेशले माग्यो ठूलो संख्यामा कृषि कर्मचारी

वि.सं.२०७७ माघ ८ बिहीवार

1.2K 

shares

८ माघ, पोखरा । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले करारमा ठूलो संख्यामा कृषि अधिकृतहरुको माग गरेको छ ।
मन्त्रालय मातहतका कार्यालय ईकाईमा रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारीको माग गरिएको हो ।

मन्त्रालयद्धारा जारी सूचना अनुसार कृषि अर्थविज्ञ, खाद्य अनुसन्धान अधिकृत, कृषि प्रसार अधिकृत, बाली विकास अधिकृत, बाली संरक्षण अधिकृत, पशु चिकित्सक, पशु विकास अधिकृत, माटो विज्ञ, मतस्य विकास अधिकृत, नापि अधिकृत लगायतका अधिकृतहरुको माग गरिएको हो ।

इच्छुक व्यक्तिले माघ २२ गतेसम्म अन्तिम दरखास्त दिन सक्ने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ माघ ८ बिहीवार १७:०८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...