back
CTIZAN AD

कर्मचारीको आवश्यकता, दिने होइन त आवेदन ?

वि.सं.२०७७ माघ १४ बुधवार

723 

shares

१४ माघ, काठमाडौं । होङ्शी शिवम् सिमेन्ट प्रा.लि ले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

अनामनगर स्थित उक्त संस्थाले एकाउन्टेन्ट म्यानेजरमा २, सिफ्ट हेडमा ७, क्लिन अपरेसन म्यानेजरमा ३, वेयरहाउस एडमिनिस्टे«सन म्यानेजरमा १, सेल्स एडनिनिस्ट्रेसन म्यानेजरमा १, सेल्स रिजिनल म्यानेजर ५, माइन एडमिनिस्टे«सन म्यानेजरमा १, साइट म्यानेजरमा ३, प्रोक्युरमेन्ट म्यानेजरमा १, अंग्रेजी–चाइनिज ईन्टरप्टर १ जना कर्मचारीको आवश्यता रहेको जनाएको छ ।

थप जानकारीका लागि ईमेलः zhk.nepal@hongshigroup.com मा मेल गर्न सकिन्छ ।

त्यस्तै, नेपाल एग्रो लघुवित्त संस्था लिमिटेडले पनि सहायक प्रवन्धक, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, वरिष्ठ सहायक/सहायक, कनिष्ठ सहायक/ सहायक प्रशिक्षार्थीमा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

पोखरा स्थित उक्त संस्थाले हालसालै खिचेको पासपोर्ट साईजको फोटो, बायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित उक्त कार्यालयमा दरखास्त दिनुपर्ने सूचना दिएको छ ।

थप जानकारीका लागि फोनः नं. ०६१–४१४४५, ४१२४४६ वा ईमेलः www.nepalagro.com.np मा सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १०:४८ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...