back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ माघ १७ शनिवार

801 

shares


अँध्यारोमा ढुङ्गा भा !
कता लाग्यो थाहै छैन !!
मर्म बुझ्ने मति भएन !!!

यो देशको सपना
सबैको गुप्त जपना
होला कि त त्यही बिपना !
३.
किन खुल्लमखुुल्ला !
विश्वैभरि भयो हल्ला !!
’महामहिम हुन् अबोला’!!!
४.
सुन्नु–खप्नु गाह्रो भो
चिरै–चिरा परिगयो
ऋणै–ऋण, देश डुब्ने भो !
५.
खट्पटियो विचार
छैन दह्रो जनाधार
शीतकाल तात्यो बजार !
६.
कान थुनौं जस्तै भो
वाक–युद्ध कर्कश भो
यो देशको साख गिर्दो भो !
७.
चुक्यो कि त निशान
पूर्व न्यायाधीश बोले
लौ,मन–पीडा तिन्ले खोले !
८.
खर्बमा छ घोटाला !
कोरोना–खोप ऋणमा !!
निर्वाचन कस्तो धनमा !!!
९.
कुलमान लखेटे नि !
लोडसेडिङ ल्याए नि !!
करामत खुबै गरे नि !!!
१०.
छोप्छ शिर आकाश
जहाँ बग्छन् आँसु धारा
छानो छैन, माटो बिछ्यौना !

 

वि.सं.२०७७ माघ १७ शनिवार ०७:११ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...