back
CTIZAN AD

नेपाली सेनाद्धारा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी लगायत पदको परीक्षा तालिका सार्वजनिक

वि.सं.२०७७ माघ ३० शुक्रवार

999 

shares

३० माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोवस्ति कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, धोबी, केशकतर्क र सयस पदहरुमा आवेदन दिएका उम्मेदवारको परीक्षा तालिका सम्बन्धी सूचना जारी गरेको छ ।

आन्तरिक छनौट गर्ने सिलसिलामा उक्त पदहरुको वियरिङ्ग, प्रि–मेडिकल र शारिरीक परीक्षा देहाय बमोजिमको समय र स्थानमा हुने सूचनामा जनाइएको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार ११:०५ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...