back
CTIZAN AD

गजल

वि.सं.२०७७ फागुन ८ शनिवार

1.1K 

shares

गुलाफ जस्तै रैछ्यौ तिमी गुलाफ नै दिन्छु
रातो गुलाफ दियौ भने हाँसीहाँसी लिन्छु ।

के गर्नु हाम्रो देशमा पाइनै छाड्यो गुलाफ
तिम्रै लागी भएपनि रातै गुलाफ किन्छु ।

मुखले मात्रै बोल्या हो कि मनैबाट भन्यौ
साँचो माया गर्या नगर्या अब चाहिँ चिन्छु ।

धेरै आशा अनि भरोसा गरेको छु मैले
तुसारापात भयो भने म आफैं सकिन्छु ।

सबैलाई चेताना भया आजै भनेको छु
उनीलाई नजर लाए सिलौटामा पिन्छु ।।

वि.सं.२०७७ फागुन ८ शनिवार ०७:५४ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...