back
CTIZAN AD

काभ्रे सम्पर्क समिति कतारले बनभोज खुवायो

वि.सं.२०७३ माघ १५ शनिवार

846 

shares

kavre-samparka-samiti-qatar-1
काभ्रे सम्पर्क समिति कतारले समाल गार्डेनमा आयोजन गरेको बनभोज एबम सास्कृतिक कार्यक्रम सम्पन्न भयो । सस्थाको औपचारिक कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष नन्दप्रसाद ढुङ्गानाले गर्नुभएको थियो भने कार्यक्रम संचालन सस्थाका महासचिव एबम सचिबले गर्नुभएको थियो । सस्थाका बिषयमा उपस्थितहरुलाई अध्यक्ष स्वयमले जानकारी गराउनु भएको थियो ।
बनभोज सम्बन्धि औपचारिक कार्यक्रम सम्पन्न भए लगातै सास्कृतिक कार्यक्रम सुरु गरिएको थियो । स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीलाई माया गर्दै उपस्थितहरु साह्रै हर्षोलास देखिन्थे  । बिहान ११.०० सुरु भएको उक्त कार्यक्रम बेलुका ५ बजे समापन गरिएको थियो ।

वि.सं.२०७३ माघ १५ शनिवार ०४:५५ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...