back
CTIZAN AD

स्विमिङ पुलमा रमाउँदै साम्राज्ञी र पुष्प

वि.सं.२०७७ फागुन १२ बुधवार

666 

shares

काठमाडौं । फिल्म ‘तिम्रो मेरो साथ’को सुटिङका तस्बिरहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सार्वजनिक गरिरहेकी छिन् । साम्राज्ञीले हालै नायक पुष्प खड्कासँग स्विमिङ पुलमा खिचिएका रमाईला पोजहरु फेसबुकमा सेयर गरेकी छिन् ।

साम्राज्ञीले सार्वजनिक गरेको पुष्पसँगको स्विमिङ पुलका तस्बिरहरु रोमान्टिक लाग्छन् । उनीहरुले आउँदै गरेको गर्मीलाई स्वागत गरेको पुलका तस्बिरहरु हेर्दा अनुमान लगाउन सकिन्छ । ‘साथ तिम्रो मेरो पुर्व साम्राज्ञी र पुष्पले फिल्म ‘मारुनी’मा सँगै स्क्रिन सेयर गरेका थिए । यसैले पनि उनीहरुको मित्रता गाढा भएको हुन सक्छ ।

रमेश एमके पौडेलको निर्देशन रहेको फिल्म ‘तिम्रो मेरो साथ’को सम्पूर्ण छायाँकन सकिएको छ । फिल्मको यतिबेला पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

वि.सं.२०७७ फागुन १२ बुधवार १२:४५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...