back
CTIZAN AD

आज पनि १०% ले बढ्यो चन्द्रागिरीको शेयरमूल्य

वि.सं.२०७७ फागुन १९ बुधवार

852 

shares

१९ फागुन, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य आज, बुधवार सर्वाधिक १० प्रतिशतले बढेको छ । दोहोरो अंकले घटिरेहेको बजारमा उक्त कम्पनिको शेयरमुल्य भने सर्वाधिक बढेको हो ।

उक्त कम्पनीको खरिद खरिद माग पनि सबैभन्दा बढी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज९नेप्से० का अनुसार ४ हजार २७९ जनाबाट ७ लाख ६४ हजार ७४२ कित्ता शेयर खरीद माग भएको छ ।

यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५० ले बढेर अन्तिम मूल्य रू.५५० कायम भएको हो ।

वि.सं.२०७७ फागुन १९ बुधवार १२:५१ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...