back
CTIZAN AD

गायिका शोभाको ‘हाम्रो कालापानी’ सार्वजनिक (हेर्नुस् भिडियोमा)

वि.सं.२०७७ फागुन १९ बुधवार

675 

shares

काठमाडौं । गायिका शोभा न्यौपानेको स्वरमा सजिएको ‘हाम्रो कालापानी’ बोलको गीत सार्वजनिक भएको छ ।

सुरज अधिकारीको संगीत र डाक्टर विन्दा पाण्डेको शब्द रहेको गीतको भिडियोलाई प्रदिप सिंह थापाले निर्देशन गरेका छन् । गायिका शोभाले आफूले आउँदा दिनमा पनि राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गर्दै जाने बताइन् ।

आयुष रिजाल, शोभा न्यौपाने लगायतको फिचर्ड रहेको यस गीतको भिडियोमा राम केसीको छायांकन, निराजन केसीको सम्पादन रहेको छ ।

वि.सं.२०७७ फागुन १९ बुधवार १२:४४ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...