१९ फागुन, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनिको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त कम्पनीले आर्थिक वर्ष २०६५/७६ को नाफा र नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने भएपछि उक्त आर्थिक वर्षको मुनाफाबाट बोनस तथा नगद लाभांश वितरण नगर्ने निर्णय जनाएको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार १३:३२ मा प्रकाशित






























