back
CTIZAN AD

आर्मी क्लब विरुद्ध पहिले ब्याटिङ्ग गर्दै सन्दिपको टिम, यस्तो छ दुवै टिमको प्लेइङ्ग-११

वि.सं.२०७७ फागुन २४ सोमवार

765 

shares

२४ फागुन, कठमाडौँ । काठमाडौँमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मेयर्स-११ विरुद्धको खेलमा टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय लिएको छ ।

जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लब आफ्नो पहिलो खेलमा पराजित भएको थियो भने मेयर्स-११ को टिमले आफ्नो पहिलो खेलमा जित हासिल गरेको थियो । त्रिभुवन आर्मी क्लबको कप्तानीमा विनोद भण्डारी रहेका छन भने मेयर्स-११ को कप्तानी सन्दिप लामिछानेले गरिरहेका छन ।

आर्मीको प्लेइङ्ग-११
लोकेश बम, सोमपाल कामी, रोहित कुमार पौडेल, भीम सार्की, विनोद भण्डारी, कुशल मल्ल, राजेश पुलामी, करण केसी, बिक्रम सोब, जितेन्द्र मुखिया, साहब आलम ।

मेयर्स ११ को प्लेइङ्ग-११
हरिशंक साह, खडक बहादुर बोहरा, बिपिन रावल, कृष्ण कार्की, सिद्धान्त लोहनी, सन्दिप रजाली, सौरभ खनाल, नारायण जोशी, बिपिन खत्री, सन्दिप लामिछाने, अनिल खरेल ।

वि.सं.२०७७ फागुन २४ सोमवार १०:०८ मा प्रकाशित

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...