back
CTIZAN AD

तेस्रो टि-२० मा भारत पराजित, इंल्याण्डका जस बटलरको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७७ चैत ४ बुधवार

717 

shares

४ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिच अहादाबादमा भएको तेस्रो टि-२० भारत ८ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । भारतका लागि ब्याटिङ्गमा कप्तान विराट कोहलीले सर्वाधिक ७७ रनको पारी खेलेका थिए । त्यसक्रममा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । इंल्याण्डका लागि बलिङ्गमा भने मार्क वुडले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए ।

भारतले दिएको १५७ रनको लक्ष्य इंल्याण्डले १८.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि जस बटलरले ५२ बलमा ८३ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी जोनी बेयरस्टोले पनि २८ बलमा ४० रनको पारी खेलेका थिए । भारतका लागि बलिङ्गमा युजवेन्द्र चाहल र वाशिङ्टन सुन्दरले समान १/१ विकेट लिएका थिए ।

जितसँगै इंल्याण्डले ५ खेलको टि-२० श्रृखलामा २-१ ले अग्रता लिएको छ ।

वि.सं.२०७७ चैत ४ बुधवार ०९:३६ मा प्रकाशित

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...