back
CTIZAN AD

नायिका आँचल शर्माको आज जन्मदिन, कति वर्ष पुगिन् त ?

वि.सं.२०७७ चैत ५ बिहीवार

2.4K 

shares

काठमाडौं । नायिका आँचल शर्माको आज जन्मदिन हो । सामाजिक सञ्जालमा आँचललाई धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन् । श्रीमान डा.उदिप श्रेष्ठले मध्यरातमा नै केक काटिदिए ।

आँचलले गत साल उदिपसँग बिबाह गरेकी हुन् । आँचल र उदिपको बिहे भएको हालसालै एक बर्ष बितेको छ । बिहेपछि पनि आँचलले फिल्म र म्युजिक भिडियो खेलिरहेकी छिन् । नाई नभन्नू ल ४ बाट फिल्म यात्रा सुरु गरेकी आँचलले जोनी जेन्टलम्यान, ब्ल्याक, शत्रुगते फिल्ममा अभिनय गरेकी छिन् भने झिंगेदाऊ फिल्म प्रदर्शनको क्रममा छ ।

यो सालदेखि आँचल शर्मा २२ वर्ष पुरा भएकी छिन् ।

वि.सं.२०७७ चैत ५ बिहीवार १२:४४ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...