५ चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सिं.स ६१ अधिकृत क्याडेट पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।
वीरेन्द्र अस्पताल छाउनीमा २०७७\१२\१ गतेदेखि संचालन भएको विस्तृत स्वाथ्य परीक्षणमा उर्तीण हुने उम्मेदवारको नामावली यसप्रकार रहेको छ ।
यी हुन् सिं.स ६१ अधिकृत क्याडेट पदको स्वाथ्य परीक्षणमा उर्तीण हुने उम्मेदवार
वि.सं.२०७७ चैत ५ बिहीवार १४:३१ मा प्रकाशित






























