back
CTIZAN AD

२२ वर्षीय युवा खेलाडीले गरे महेन्द्र सिंह धोनीलाई क्लिन बोल्ड, र्हेनुहोस भिडियोमा

वि.सं.२०७७ चैत ५ बिहीवार

828 

shares

५ चैत, काठमाडौँ । २०२१ को आईपिएलका लागि चेन्नाई सुपर किंग्सले आफ्नो तयारी सुरु गरिसकेको छ । चेन्नाई सुपर किंग्सले आईपिएलको लागि अभ्यास घरेलु मैदान चेपकमा गरिरहेको छ । टिमका कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई २०२१ को आईपिएलको लागि तयारी सुरु गर्ने पहिलो टिम हो ।

अभ्यासका क्रममा २२ वर्षीय युवा खेलाडी हरिशंकर रेड्डीले महेन्द्र सिंह धोनीलाई क्लिन बोल्ड गरेको भिडियो सामाजिक संञ्जालमा भाइरल भईरहेको छ।

२२ वर्षीय फास्ट बलर हरिशंकर रेड्डीलाई चेन्नाई अक्सनमा २० लाखमा अनुबन्धित गरेको थियो । आईपिएलको गत सिजनमा चेन्नाई पहिलो पटक समुह चरणबाटै बाहिरिएको थियो । गतवर्ष सातौँ स्थानमा प्रतियोगिता समाप्त गरेको चेन्नाईले यसपटक राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । यस वर्षको आईपिएल अप्रिल ९ बाट सुरु हुनेछ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १६:२१ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...