back
CTIZAN AD

मिथिला लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

वि.सं.२०७७ चैत ८ आइतवार

621 

shares

८ चैत्र, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनिको चैत्र ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त चैत्र २९ गते गर्ने निर्णय गरेको हो ।

कम्पनीको सो सभा होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाम, धनुषामा बिहान ११ बजेबाट शुरु हुनेछ ।कुल चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँमध्ये संस्थाले ०.६३१५७९ प्रतिशत अर्थात सात लाख ६८ हजार ८८९ रुपैयाँ बराबरको नगद लाभांश छुट्याएको छ।

प्रतिशत अर्थात एक करोड ४६ लाख आठ हजार ९०१ रुपैयाँ बराबर बोनस लाभांश वितरण सम्बन्धी प्रस्ताव सभाबाट पारित गर्ने संस्थाले जनाएको छ।

धनुषाको ढल्केवरमा मुख्य कार्यालय रहेको संस्थाले अन्य वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जर सम्बन्धी विशेष प्रस्ताव पारितसहित साधारण सेयरधनीहरुका तर्फबाट एक जना महिलालाई सञ्चालक समितिमा निर्वाचित गर्ने जनाइएको छ।साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १२:३४ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...