back
CTIZAN AD

यी हुन् फागुन २०, २५, चैत १ र ५ मन्त्रिपरिषदले गरेका निर्णयहरु

वि.सं.२०७७ चैत ८ आइतवार

924 

shares

काठमाडौं । सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई केही राहत दिने घोषणा गरेको छ ।

सरकारले विभिन्न समयमा बसेको मन्त्रिपरिषदका निर्णयहरू बिहिबार सार्वजनिक गर्दैै सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योगले लकडाउन अवधिमा तिर्नुपर्ने विद्युत् शुल्क शतप्रतिशत मिनाहा गरिने जानकारी गराएका हुन् ।

मन्त्री गुरुङका अनुसार सरकारले कोभिड संक्रमण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युतको शुल्क शतप्रतिशत मिनाहा गरेको छ भने असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

तत्कालिन पंचायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएका कारण सरकार पक्षबाट हत्या भएका झापा जिल्ला विर्तामोड न.पा ९ का चन्द्र डाँगी र बुद्धशान्ति गा.पा १ का रामप्रसाद प्रधानलाई शहिद घोषण गर्ने निर्णय गरिएको पनि मन्त्री गुरुङले जानकारी गराए ।

मन्त्रिपरिषदको फागुन २०, २५, चैत १ र ५ गते बसेको बैठकले गरेको ३५ निर्णय सार्वजनिक गरिएको मन्त्री गुरूङले जानकारी दिए।

यी हुन् सरकारले गरेका निर्णयहरुः

वि.सं.२०७७ चैत ८ आइतवार १९:५८ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...