back
CTIZAN AD

टम लेथनको सतकमा न्यूजिल्याण्ड विजयी, श्रृखला पनि गर्यो आफ्नो नाममा

वि.सं.२०७७ चैत १० मंगलवार

747 

shares

१० चैत, काठमाडौँ । न्यूजिल्याण्ड र बंग्लादेश बिच ओवलमा भएको दोस्रो एकदिवसीयमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको बंग्लादेशले ५० ओभरमा ६ विकेट गुमाएर २७१ रन बनाएको थियो । बंग्लादेशका लागि ब्याटिङ्गमा तमीम इकबालले सर्वाधिक ७८ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा मिचल श्यान्टनरले सर्वाधिक २ विकेट लिएका थिए ।

बंग्लादेशले दिएको २७२ रनको लक्ष्य न्यूजिल्याण्डले ४८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । न्यूजिल्याण्डका लागि कप्तान टम लेथनले सतकीय पारी खेलेका थिए । उनी १०८ बलमा ११० रन बनाएर नटआउट रहदैँ टिमलाई जित दिलाएका थिए । त्यसैगरी उनीसँगै डेवन कोन्वेले पनि ७२ रनको महत्वपूर्ण परी खेलेका थिए । बंग्लादेशका लागि बलिङ्गमा भने मेहेदी हशन र मुस्तफिजुर रहमानले २/२ विकेट लिएका थिए ।

जितसँगै न्यूजिल्याण्डले १ खेल बाँकी रहदैँ एकदिवसीय श्रृखला आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १६:३४ मा प्रकाशित

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...