back
CTIZAN AD

काउली बुढी र सविन चौहानको ‘बनमा बयर’ सार्वजनिक (भिडियो)

वि.सं.२०७७ चैत १० मंगलवार

1.8K 

shares

काठमाडौं । गायिका सन्ध्या बुढा (काउली बुढी) र गायक सविन चौहानको स्वरमा ‘बनमा बयर’ बोलको गीत रिलिज भएको छ । लोक लयको गीतमा शंकर थापा स्माइलको संगीत र डिपी खनालको शब्द छन् ।

‘वनमा बयर पाक्यो’ गीतको भिडियोमा डिमन क्षेत्री, रोनी, समारिका र स्मारिका ढकाल फिचर्ड छन् । बाल कलाकार स्नेहा चौंलागाईं, सरोग्य केसीलाई भिडियोमा देख्न सकिन्छ । विक्रम चौहानको निर्देशन तथा नृत्य निर्देशन रहेको भिडियोलाई अजय रेग्मी र समुहले खिचेको हो । सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

 

वि.सं.२०७७ चैत १० मंगलवार १६:२९ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...