back
CTIZAN AD

बढेर २ हजारभन्दा माथि पुग्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य

वि.सं.२०७७ चैत १२ बिहीवार

738 

shares

१२ चैत, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बिहीवार प्रतिकित्ता रू. २ हजार ७९ कायम भएको छ । यस दिन शेयरमूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता रू. १८९ ले बढेको हो ।

गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको हालसम्म ३३ दिन कारोबार भएको छ ।

३३ दिनको कारोबार अवधिसम्म निरन्तर कम्पनीको शेयरमूल्य बढेको हो । दोस्रो बजारमा कारोबार खुला भएदेखिनै कम्पनीको शेयरमूल्य निरन्तर उच्च दरमा बढ्दै आएको हो ।

बिहीवार सर्वाधिक माग रहेको कम्पनीमध्य चौथो नम्बरमा रहेको उक्त कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । साढे ३ घण्टाको कारोबार अवधिसम्म ३ लाख २२ हजार २५३ कित्ता शेयर खरीद माग रहेको छ । विक्रीकर्ता भने देखिएका छैनन् ।

माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९६ दशमलव ६९ देखि रू. २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।

वि.सं.२०७७ चैत १२ बिहीवार १४:२६ मा प्रकाशित

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...