back
CTIZAN AD

हरियो खुर्सानीका अनेकौँ फाइदा, सुन्दरता कायम गर्ने देखी प्रोस्टेट क्यान्सरसम्म

वि.सं.२०७७ चैत १३ शुक्रवार

1.1K 

shares

१३ चैत्र, काठमाडौं । पिरो खान मन पराउने धेरै हुन्छन्। यद्यपी हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभ समेत हुन्छ। खानाको जुनसुकै परिकार किन नहोस्, यदि त्यो पीरो छैन भने धेरैका लागि स्वाद पूर्ण हुँदैन। कतिपय मानिसलाइ हरियो खोर्सानी बिना खाना खाएको नखाएको जस्तो पनि हुने गर्दछ।

हरियो खोर्सानीले खानाको स्वाद बढाउने मात्र नभई विभिन्न प्रकारले स्वस्थ रहन पनि मद्दत पुर्याउँछ। यसमा भिन्न भिन्न किसिमका खनिज तत्वहरु पाइन्छ जसले पुरुषका प्रोस्टेटको समस्यादेखि महिलाको सुन्दरता बढाउने कार्य गर्दछ।

यस्ता छन् यसका फाइदा :

१.हरियो खोर्सानीमा भिटामिन ई प्रशस्त मात्रामा पाइने हुँदा अनुहारको लागि पनि फाइदाजनक छ। यसले अनुहार स्वस्थ राख्नुका साथै कसिलो पनि बनाउने गर्दछ।

२.हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन। यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छ।

३.खुर्सानीले रक्तसञ्चार वढाउँछ। शरीरमा प्रतिरक्षा प्रणाली वढाउँछ।

४.सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ। आवश्यक मात्रामा खाँदा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ।

५.हरियो खुर्सानीले आँखाको दृष्टि पनि तेज बनाउँछ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १६:२० मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...