back
CTIZAN AD

हिमालयन बैंकले ल्यायो प्रीपेड कार्ड सुविधा

वि.सं.२०७७ चैत १७ मंगलवार

642 

shares

१७ चैत्र, काठमाडौं । हिमालयन बैंकले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि “प्रीपेड कार्ड“ सुविधाको सुरुवात गरेको छ । बैंकको यस सुविधा अन्तर्गत बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँचसय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने छन्।

उक्त सुसविधा सुविधा अन्तर्गत बैंकले सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्ने व्यवस्था गराएको छ।

बैंकले हाल ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२ सय भन्दा बढी पिओस मसिन मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदैं आइरहेकोे छ ।

वि.सं.२०७७ चैत १७ मंगलवार १५:२४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...