back
CTIZAN AD

राज्यसत्ताको दुरुपयोग गरी तानाशाही लादेको भन्दै एमालेका ११ नेताको आयो यस्तो वक्तव्य

वि.सं.२०७७ चैत १७ मंगलवार

798 

shares

१७ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल एवं उपाध्यक्ष भिम रावललाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने केपी ओलीको निर्णयलाई खारेज गर्दै एमालेका ११ नेताले संयुक्त वक्तव्य निकालेका छन् ।

माधव समुहको मंगलबार बसेको स्थायी कमिटीको बैठक लगत्तै जारी वक्तव्यमा केपी शर्मा ओलीबाट भएका देश, जनता र पार्टीको हित विपरितका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापुर्वक एकताबद्ध रुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन आव्हान समेत गरिएको छ ।

वक्तव्य जारी गर्नेहरुमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भिम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भिम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई तथा स्थायी समिति सदस्यहरु मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डे रहेका छन् ।

उनीहरुद्धारा जारी वक्तव्यमा भनिएको छ–पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुर्याउने एवं भ्रष्टाचार र अनियमित कार्यहरुको चांग लागेको बताइएको छ ।

यस्तो छ वक्तव्यको पुर्णपाठ

वि.सं.२०७७ चैत १७ मंगलवार १७:४० मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...