back
CTIZAN AD

धुम्बाराहि तरकारी तथा फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुचारु

वि.सं.२०७७ चैत २४ मंगलवार

813 

shares

२४ चैत, काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराहि तरकारी थता फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङगलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले  क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा उद्घाटन गरेका हुन् ।

अब तरकारी तथा फलफूल बजारबाट सामान खरिद गर्ने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै भुत्तानि गर्न सक्नेछन् । कार्यक्रममा कार्यकारी निर्देशक कडेलले  भने, ‘क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली हो जुन विशेष गरी कोभिडको महामारीको कारणले बढेको छ, पछिल्लो पटक यस्तो डिजिटल बैंकिङ आवश्यक पनि रहेको छ, ।’ उनले  भने, ‘नबिल बैंक जस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षम पार्न डिजिटल भुक्तानी सक्षम गर्न सक्रिय भूमिका खेलिहेका छन् ।’

यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो समय क्यूआर भुत्तानि प्रणालीले बजार लिदै गएको र प्राणालि विसुद्ध नेपाली प्रविधि रहेकोले यसै गरि बैंकिङ प्रणालिलाई डिजटल बनाउदै लगिने बताए । उनले भने, “राष्ट्र बैंकको सकारात्मक कदमले गर्दा क्यासको प्रयोग कम हुदै गएको छ । आज साना बजारमा जादा पनि क्यास हैन क्यूआर मार्फत भुत्तानि गर्न भन्नुहुन्छ । यो प्रणालिलाई अझै व्यवस्थित बनाउदै लगिने छ । यसका साथै नबिल बैैक पूर्ण रुपमा डिजिटल बैन्दै अगाडि बढ्ने बाटोमा रहेको छ ।”

साथै उनले तरकरी बजारमा व्यवसाय संचालन गर्ने व्यवसायीहरुलाई व्यवसाय संचालनको लागि कर्जाको आवशेकता परेमा पनि मिलेर अगि बढ्न सकिने बताए । उनले भने,“ हामिले क्यूआर कोडको सुरुवात गर्यौ, अब यहा कार्यरत व्यवसायीहरुलाई व्यवसाय संचालनमा  कर्जा आवसेक परेमा पनि मिलेर अगि बढ्न सकिने छ ।” उनले थपे,“बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ ।”

वि.सं.२०७७ चैत २४ मंगलवार ११:४७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...